ओरिजिनल मल्टिप्लग आयको छ स्पार्क प्रुफ, जतिसुकै सानो प्लग चार्जरको अथवा टिभीको तारहरु हुन्छ नि सानो खालको त्यो कुनै पनि हल्लिँदैन। एकदम टाइट हुने खालको हुन्छ पर्सनल स्विच छ। अटोकट र ओभर भोल्टेज प्रोटेक्सनवाला छ। ३ मिटरको लामो तार छ र यसैमा थ्री पिन छ हल्लिने वर्ने हुँदैन बोर्डमा पनि। उपकरणहरू महँगा तर मल्टिप्लगहरू सस्तो युज गर्दाखेरि निकै घाटाहुन्छ हामीले बिचार पुर्याउनु पर्छ। यो खाले मल ढुक्क हुनेवाला छ। एउटा चार्जरको रेटमा आउँछ र लाखौंको सामानहरुको सुरक्षा गर्छ।सस्तो र क्वालिटिको यौटै स्टोर।