मेसिनको आयु बढाउनुहोस्, लुगामा चमक ल्याउनुहोस् !
के तपाईंको वासिङ मेसिनभित्र 'लाइमस्केल' (सेतो कडा पत्र) जमेको छ? जसले गर्दा मेसिनले राम्ररी काम गरिरहेको छैन र लुगा पनि सफा भइरहेका छैनन्? प्रस्तुत छ Wonder Fresh "Scale Gone" – तपाईंको वासिङ मेसिनको पूर्ण सुरक्षाको लागि !
● Powerful Descaling: Removes limescale & residue.
● Easy to Use: Just add & run a hot cycle.
● Eco-Friendly: Biodegradable, safe for machine & planet.
● Prolongs Machine Life: Prevents corrosion & buildup.