





Price
About seller

Biraj Pandey
Pepsicola, Suncity Main Gate अगाडि, मुख्य र busy location मा सञ्चालनमा रहेको Jama Sama बिक्रीमा छ। राम्रो setup, आकर्षक interior र ready-to-run business भएकाले तुरुन्तै व्यवसाय सुरु गर्न चाहनेका लागि उत्कृष्ट अवसर। व्यवसायमा कुनै समस्या भएर होइन, विदेश जानुपर्ने भएकाले मात्र बिक्री गर्न लागिएको हो। नयाँ buyer ले setup तयार गर्न समय र झन्झट बेहोर्नु पर्दैन। उचित मूल्यमा genuine buyer लाई दिन चाहन्छौं। Serious buyers only – interested हुनुहुन्छ भने सम्पर्क गर्नुहोस्।
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products