एक किसिमको लचिलो र बलियो रबरको फिट्नेस सामाग्री हो, जसले मांशपेसीलाई बलियो बनाउन र शारीरिक व्यायाम गर्न मद्दत गर्छ। यसलाई घरमै वा यात्राको बेला जिमको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ।
वर रेजिस्टेंस ब्यान्डका विशेषताहरूलचिलोपन र तनाव (Tension): यो तानेपछि फैलिने र छोड्दा पहिलेकै आकारमा आउने गुण भएको रबर वा लेटेक्सबाट बनेको हुन्छ।विभिन्न तहहरू: यसमा हल्का (Light) देखि धेरै गाह्रो (Extra Heavy) सम्मका विभिन्न रङ र क्षमताका ब्यान्डहरू हुन्छन्।