🌟 ८.५ इन्च LCD Writing Tablet ✍️ बच्चादेखि ठूलासम्मका लागि उपयोगी! यसमा Stylus Pen प्रयोग गरी सजिलै लेख्न, Drawing गर्न, अक्षर तथा अंक अभ्यास गर्न र Memo/To-Do List बनाउन सकिन्छ। 📝 हल्का, पोर्टेबल र प्रयोग गर्न सजिलो। 🔢 नेपाली अक्षर, English Alphabet र १–१० सम्म अंक लेख्ने अभ्यासका लागि उत्कृष्ट। 🎨 बच्चाको पढाइ तथा सिर्जनात्मक अभ्यासलाई रमाइलो बनाउने उपयोगी सामान। 📦 Tablet + Stylus Pen सहित। 🚚 Home Delivery उपलब्ध। 📩 अर्डरका लागि अहिले नै Message गर्नुहोस्।