कलेजका भाइबहिनीको रोजाईको यो लाइट हामिसङ फेरि उपलब्ध भयको छ यो पहिला धेरै डिमान्डेड थियो तर स्टक थियन अहिले अझ advance भयर सस्तोमापनि आयको छ।पढ्नकोलागी आँखा नखाने,नदुखाउने जति लाइट चाहिन्छ त्यतिनै मिलाउन मिल्ने 3 खाले लाइट भयको पेन होल्डर भयको आकर्षक तथा रुममा सुहाउँदो धेरैले अफिसको लागि क्वान्टिटिमा पनि लानुहुन्छ सामान दाम्मी र युजफुल छ ब्याकअप राम्रो छ ।अन्लाईन बजारमा बिना क्वालिटिको सामानहरु 4/500 मा देखायको हुन्छ त्यो बल्नी आधी घन्टा चल्नी 1 मैना हुन्छ थोरै बढी होस long time होस त्यो यो हो।