लुभूमा आकर्षक जग्गासहितको घर बिक्रीमा छ!
• दिशा: दक्षिण फर्केको (South Facing)
• बाटो: १३ फिटे फराकिलो बाटो (13 Feet Road)
• कुल जग्गा: ९ आना २ पैसा (घरले ओगटेको ४.५ आना र पछाडि ५ आना खाली)
• फिनिसिङ: भित्री भाग पूर्ण रूपमा सम्पन्न, बाहिरी भाग बाँकी
• विशेष नोट: यो गुठीको जग्गा हो र रेकर्ड भएको छैन, सोही कारण सस्तो फिक्स मूल्य राखिएको हो।
मूल्य: रु. २ करोड ३० लाख (negotiable)
सम्पर्क: [9744992261]