मेमोरी,पेन्ड्राइभ हार्ड डिस्क लगायत सम्पूर्ण स्टोरेज डिभाइसहरुको रेट अस्वभाविक रूपमा बढिरहेको अवस्थामा हामिले जतिसक्दो कम रेटमा दिन खोजिरहेका छौ यो 64 gb सिसि क्यामेरा ,मोबाइल,गोप्रो लगायतका डिभाइसमा मस्तले काम गर्छ यो भन्दा नर्मल वाला नि आउँछ तर कामै गर्दैन यो चै क्वालिटी भेरिफाइड छ साथमा छ महिनाको वारेन्टीपनि हुनाले ढुक्क छ।स्पिड Durability सबै राम्रो छ चाहियमा भाइबर व्हाटस अप गर्नुहोला।